उपकुलपति निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड गर्ने माथि कारवाही गर्न माग
कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले उपकुलपतिको निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोडका घटनामा संलग्न विद्यार्थीलाई कानूनी कारवाही गर्न माग गरेको छ । आन्दोलनरत विद्यार्थी सङ्गठनका प्रतिनिधिहरुसँग वार्ता भइरहेका बेला एक्कासी उपकुलपति...