नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य विस्तारबारे छलफल
काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच संस्थागत सहकार्य, अनुसन्धान क्षमता विकास तथा विद्यार्थी सहभागिता बढाउने विषयमा छलफल भएको छ। काठमाडौँमा भएको भेटवार्तामा दुवै संस्थाका प्रतिनिधिहरूले क्षमता अभिवृद्धि, विज्ञहरूको...