प्रधानमन्त्री कार्यालयद्वारा मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन प्रक्रिया स्थगित गर्न पत्राचार
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धनको प्रक्रिया स्थगित गर्न पत्राचार गरेको छ । बिहीबार एक पत्र जारी गर्दै प्रधानमन्त्री कार्यालयले विश्वविद्यालयको सम्बन्धन प्रक्रिया तत्कालका लागि स्थगित गर्न भनेको...