बैशाख ३१ र जेठ ३१ गते स्थानीय तहको निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । आइतबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारद्वारा संसदमा प्रस्तुत संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित द्रुत मार्गबाट...