यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय
काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय...