दक्षिण कोरियामा सरकारी वकिलको अनुसन्धान अधिकार कटौती गर्ने विधेयक मन्त्रिपरिषदबाट पारित
काठमाडौँ । दक्षिण कोरियाको मन्त्रिपरिषद्ले सरकारी वकिलहरूको अनुसन्धान गर्ने अधिकार कटौती गर्ने एक महत्त्वपूर्ण विधेयक पारित गरेको छ । ७० वर्षभन्दा लामो इतिहास बोकेको देशको फौजदारी न्याय प्रणालीमा यसलाई एक...