यस्ता छन् मन्त्रिपरिषद बैठकका १४ निर्णय
काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको जेठ २३ गते बसेको बैठकमा भएका महत्वपूर्ण निर्णय आज सार्वजनिक भएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।...