२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवकाश पाउन लागेका डा. बिच्छाको सेवा अवधि थप्न मन्त्रिपरिषदमा प्रस्ताव

अ+ अ-

काठमाडौँ । १ महिनापछि अनिवार्य अवकाश पाउन लागेका स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको सेवा अवधि थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ ।

आगामी ६ कात्तिकमा अवकाश पाउदै गरेका बिच्छालाई प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणाको रुचीमा महानिर्देशक बनाइएको थियो । देउवापत्नी राणाकै विशेष रुचीमा डा. बिच्छाको तीन वर्ष सेवा अवधि थप्ने गृहकार्य भइरहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

स्वास्थ्य सेवा ऐनको दफा, ४२ को उपदफा १ मा स्वास्थ्य सेवाका कर्मचारीको सेवा उमेर हद ६० वर्ष तोकिएको छ । सोही ऐनको दफा २ मा दफा १ मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारले विशेषज्ञ सेवा आवश्यक ठानेमा बढीमा तीन वर्ष सेवाअवधि थप्न सक्ने प्रावधान छ ।

कानुन शाखाले महानिर्देशकका रुपमा सेवा अवधि थप गर्न नसकिने तर स्वास्थ्य सेवा ऐनअनुसार विशेषज्ञ सेवाका लागि सरकारले चाहेमा सेवाअवधि थप गर्न सक्ने बताएको छ ।