३० कार्तिक २०८१, शुक्रबार
सांसद बजगाईँलाई कारवाहीको माग गर्दै मन्त्री पाण्डेले दिए उजुरी
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेसकै सांसद राजेन्द्र बजगाईँविरुद्ध उजुरी दिएका छन् । आफूविरुद्ध शृङ्खलवद्धरूपमा कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेले...