नेपालले मौसमी संकटको सामना गरिरहेको छ: परराष्ट्र मन्त्री राणा
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालले जलवायु परिवर्तनको प्रभावका कारण चरम मौसमी संकटको सामना गर्नुपरेको बताएकी छिन् । नेपाल रिपब्लिक मिडियाद्वारा आज काठमाडौँमा आयोजित ‘विश्वव्यापी जलवायु कार्यका...