बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामी मैत्री बन्नुपर्छ: कार्यवाहक प्रधानमन्त्री सिंह
चितवन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवं कर्मचारीहरूलाई निर्देशन दिएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५औँ...