जग्गा बेचेर मात्रै संस्था नचल्ने भन्दै विकल्प खोज्न आवास कम्पनीलाई मन्त्री गुरुङको निर्देशन
काठमाडौँ । शहरी विकास मन्त्री सीता गुरुङले जग्गा मात्र बेचेर अफिस चलाउँछौँ भन्ने छुट कसैलाई नभएको बताएकी छन् । बुधबार राष्ट्रिय आवास कम्पनी लिमिटेडको ३५ औँ वार्षिकोत्सव समारोहमा उनले समयअनुसार...