अनलाइन हिंसा रोक्न साइबर सचेतना व्यापक बनाउनुपर्नेमा मन्त्री शर्माको जोड
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन हिंसाका घटना रोक्न साइबर सचेतनालाई व्यापक बनाउनुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर राष्ट्रिय महिला आयोगले बिहीबार...