सञ्चार मन्त्रीको एक वर्ष : नीतिगत सुधारदेखि सामाजिक सञ्जाल नियमनसम्म
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै कार्यशैलीमा नवीनता ल्याउने, सुधारात्मक र प्रगति उन्मुख कार्यक्रमबाट सेवा प्रवाहमा नयाँपन दिने प्रयत्न गरिरहेको बताएकी छन्...