टिआरसी विधेयक पारित गर्न सहमति नजिक छौँ : मन्त्री गुरुङ
काठमाडौँ । सत्ता गठबन्धनले टिआरसी विधेयकलाई पूर्ण रूप दिन प्रमुख प्रतिपक्षी दल एमालेको ग्रीन सिग्नल कुरेको जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी...