हरेक साल जेठ-असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता हुन्छन् ? भन्दै गोकुल बास्कोटाले उठाए प्रश्न
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले खेतीको समयमा किसानले मल नपाएको भन्दै कृषि मन्त्रीसँग असन्तुष्टि पोखेका छन् । सत्ता साँचो कता छ भनेर सहजै थाहा पाउन सके पनि हरेक...