मलको कालोबजारी गर्ने पसल सञ्चालक पक्राउ, १२३ बोरा मल बरामद
काठमाडौँ । मलको कालोबजारी गर्ने एक पसल सञ्चालकलाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मलको कालोबजारी गर्ने बाराको कलैया उपमहानगरपालिका१८ मोतिसर बस्ने उमेश कुमार साहलाई पक्राउ गरेको हो। सरकारले तोकेको...