किसानलाई जहिल्यै मलको अभाव: मल नपाउँदा बाली बिग्रने चिन्ता
बलेवा । मकै खेतमा रासायनिक मल (डिएपी) हाल्ने बेला भएको छ । गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ । तर बागलुङका किसानले डिएपी नपाएर भौँतारिनुपरेको छ । मलबिनै मकै खेती गरेका यहाँका किसान...