नेता न्यौपानेको फरक मत : नेताको सम्पत्ति छानबिन गरी कारबाही गर्ने आँट गरौँ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको वैचारिक राजनीतिक दस्तावेजमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् । प्रतिवेदनमाथिको समूहगत छलफलका क्रममा...