महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज लेख्न थाल्यो एकीकृत समाजवादी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न दस्ताबेज लेखन थालनी गरेको छ। समाजवादी कार्यक्रमको संरचना सहितको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन यही...