एमाले महाधिवेशन : बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने
काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनको हिजो (शनिबार) स्थगित बन्दसत्र अहिले साँझ ७ बजेबाट सुरु हुने नेता गोकुल बास्कोटाले जानकारी दिएका छन् । अध्यक्ष ओलीलाई भेटेर फर्कने बेला सञ्चारकर्मीसँग कुरा...