२७ फाल्गुन २०७८, शुक्रबार
एनआरएनए महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले सङ्घको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन् । सङ्घको विधान २००३ (२०२१ संशोधनसहित) को धारा...