डीडीसीका महाप्रबन्धक झामाथि कार्यकक्षमै क्रान्तिकारी युवा सङ्गठनको दुर्व्यवहार
काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झामाथि दुर्व्यवहार भएको छ । उनीमाथि कार्यकक्षमै दुर्व्यवहार भएको डीडीसीका नि.उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीले पुष्टि गरे । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट...