नेपाल एयरलाइन्सको जहाज मर्मतमा ८ अर्बको सकस: नीतिगत अवरोध हटाउन निगमको आग्रह
काठमाडौँ । नेपाल वायुसेवा निगमले चार वटा इन्जिन मर्मतका लागि करिव ८ अर्ब रुपैयाँको आवश्यकता औँल्याउँदै खरिद प्रक्रियामा रहेको नीतिगत जटिलता फुकाइदिन सरकारसँग आग्रह गरेको छ । शुक्रवार बसेको संघीय...