हेटौँडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको उम्मेदवारी स्वीकृत
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत गरेको छ । छनोट समितिको बुधवार बसेको बैठकले प्राप्त दरखास्त मध्ये स्वीकृत उम्मेदवारलाई...