सशर्त, विशेष र समपूरक अनुदान रकम खर्च नभए असारभित्रै फिर्ता गर्न ताकेता
काठमाडौँ । संघीय सरकारले वित्तीय हस्तान्तरण अन्तर्गत सशर्त, विशेष र समपूरकतर्फ खर्च नभएको बजेट ३१ असार भित्र खर्च गर्न ताकेता गरेको छ । संघीय सरकारबाट प्रदेश तथा स्थानीय तहमा गएको...