संसद्को महासचिव नियुक्ति सिफारिसबारे राष्ट्रपतिलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षको स्मरणपत्र
काठमाडौँ । संसद्को महासचिव नियुक्तिका विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरणपत्र पठाएका छन् । सभामुख र अध्यक्षले २५ मङ्सिरमा सङ्घीय संसद्को महासचिवमा...