सरकारको दोधारे चरित्र देखियो, माओवादीसँगको सहकार्यबारे पुनर्विचार गर्नुपर्छ : ‘विप्लव’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सरकारको भूमिकाप्रति आशङ्का व्यक्त गरेका छन् । कपिलवस्तुमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा उनले आफूसहित पार्टी नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी हुँदा प्रधानमन्त्री...