पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको प्रस्ताव
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्वर्गीय पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न सबैको एकमत रहेको बताएका छन् । शनिबार पुष्पलाल जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले...