कात्तिक १२ मा नेपाल आउँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन्। यसअघि असोज २६ गते आउने भनिए पनि अन्तर्राष्ट्रिय राजनीति परिस्थितिको फेरबदलको कारण गुटेरेसको नेपाल आउने...