४९ वर्षीया महिला र २३ वर्षीय युवकबीच प्रेम सम्बन्ध, विवाहको प्रस्तावपछि महिलाको हत्या
काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ की एक महिलाको हत्या ‘प्रेम सम्बन्ध’का कारण भएको खुलेको छ। साउन २२ गते राति सानीभेरी-४ लामाचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या...