लैङ्गिक हिंसासम्बन्धी दीर्घकालीन रणनीति निर्माण गर्न महिला मन्त्रालयलाई निर्देशन
काठमाडौँ । महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकले संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध हुने भेदभाव उन्मूलन समिति (युएन सिड कमिटी)को मुद्दाहरूको सूची तथा उक्त दस्ताबेजमा उठाएको लैङ्गिक हिंसा र...