बाढीबाट अभिभावकविहीन पाँच बालबालिकाको दीर्घकालीन स्याहार राज्यले गर्ने
काठमाडौँ । बाढीमा परी दुई दाजु गुमाएपछि पाँच जना भतिज-भतिजीको पालनपोषण र भविष्य सुरक्षित गर्ने चिन्तामा रहेका सोनाम घोलेको परिवारलाई सरकारले दीर्घकालीन संरक्षणको व्यवस्था गरेको छ। महिला, बालबालिका, लैंगिक तथा...