कुटपिट गरी बिजुलीको पोलमा बाँधिएकी महिलाको प्रहरीद्वारा उद्धार
काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ४ मा बिजुलीको पोलमा बाँधिएकी महिलाको प्रहरीले उद्धार गरेको छ । कुटपिट गरी पोलमा बाँधेको अवस्थामा फेला परेकी शारदा थापालाई प्रहरीले उद्धार गरेको...