महिलालाई दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ
काठमाडौँ । सुनसरीको इटहरीमा उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् । निजी क्लिनिकमा उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको जाहेरीको आधारमा नियन्त्रणमा लिइएको...