मलेसियाविरुद्ध खेल्ने नेपाली टिम घोषणा
काठमाडौँ । मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ। रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरिएको हो। नेपाली टिमको प्रशिक्षकमा सामसन...