महिला हिंसा न्यूनीकरण गर्न पहल गर्नेछु : मन्त्री चौधरी
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला हिंसा न्यूनीकरण गर्न पहल गर्ने बताएकी छिन् । मङ्गलवार सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहणपश्चात् मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक...