निजी क्षेत्रलाई कर्णालीमा लगानी गर्न मुख्यमन्त्री शाहीको आग्रह
मान्म । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र परिवर्तनका लागि निजी क्षेत्रको लगानी गर्न आग्रह गरेका छन् । कालीकोटमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीको विकासका लागि...