‘सरकारले कर्मचारीमाथि अनावश्यक दबाब सिर्जना गर्ने तथा आतंकित पार्ने काम गरिरहेको छ’ : सांसद शाही
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले कर्मचारीतन्त्रमाथि व्यापक प्रहार गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले...