कर्णालीका मुख्यमन्त्री शाहीले कुर्मराज शाहीलाई दिए सचेतकको जिम्मेवारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई दिएका छन् मुख्यमन्त्री शाहीले मंगलबार शीर्ष नेताको सहमतिपछि कुर्मराजलाई सचेतक...