माइतीघर डुबान नियन्त्रणका लागि ढल विस्तार र अवरोध हटाउने काम सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघर क्षेत्रमा वर्षायाममा दोहोरिँदै आएको डुबान समस्या समाधानका लागि ढल निकास प्रणाली सुधारको काम अघि बढाएको छ। महानगरपालिकाले ढलको बहाव क्षमता बढाउने उद्देश्यले निकास मार्ग सफा...