माओवादीको बन्दसत्र आइतबार १ बजेसम्मका लागि स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र भोली (आइतबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा सहमति जुटाउनका लागि भन्दै निर्वाचनको कार्यक्रम स्थगित...