माओवादी महाधिवेशनमा प्रमुख पार्टीका शीर्ष नेता उपस्थिति
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका छन् । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा,...