महिला जनप्रतिनिधिमाथि दुर्व्यवहार गर्ने माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ
कैलाली । डडेल्धुरामा महिला जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले नेकपा माओवादी केन्द्रका नगर अध्यक्षलाई पक्राउ गरेको छ । जिल्लाको परशुराम नगरपालिकाकी महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको आरोपमा नगर अध्यक्ष शेरसिंह...