जनतामा जाऔँ, माओवादी पुनः एक नम्बर हुन्छ : नेता पौडेल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले देश र जनताको पक्षमा इमानदारिताका साथ काम गर्ने पार्टी नै माओवादी भएकाले आगामी निर्वाचनमा पहिलो नम्बर बन्ने बताएका छन् ।...