परिमार्जन नभइ एमसीसी अघि नबढाउने माओवादी केन्द्रको निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संशोधन तथा परिमार्जन नभइ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि नबढाउने निर्णय गरेको छ । आज (मंगलबार) बसेको स्थायी समिति बैठकमा एमसीसीको सम्बन्धमा...