कृषि मन्त्री चौधरीको दाबी : ‘माटो सुधार योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले माटो सुधार योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् । मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कृषिमा उत्पादन वृद्धि गर्न माटो सुधार...