परिस्थिति जेसुकै होस्, देश बनाउन लक्ष्य बदलिन्न : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै अवस्थामा पनि देश बनाउने आफ्नो लक्ष्यमा कुनै फेर बदल नआउने बताएका छन् । दक्षिण एसियामै पहिलो पटक नेपालले सुरु गरेको माटोको डिजिटल म्यापिङ...