स्थानीय तहको चुनाव कानुन अनुरुप हुनुपर्छ: नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानुन अनुरुप हुनुपर्ने बताएका छन् । बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश...