गठबन्धनले वास्तविकतामा आधारित रहेर सिटको बाँडफाँट गर्नुपर्छ : नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको बाँडफाँट गर्नुपर्ने बताएका छन् । काठमाडौँमा शनिवार आयोजित पार्टीको कार्यक्रममा नेपालले गठबन्धनमा रहेका दलका...